Incident Reports

१ किशोरी र ३ बालिकाको उद्धार

2017-10-06

Bagmati, Chitawan, Madi

मानव बेचबिखनविरुद्ध काम गर्दै आएको संस्था केआइ नेपालले भारतको कोठीबाट चितवनकी एक किशोरी तीन बालबालिकासहित चार जनाको उद्धार गरेको छ । भारतस्थित केआई नेपालका प्रतिनिधिद्वारा शुक्रबार चितवन घर भएकी १७, १८ वर्षकी किशोरीको उद्धार गराएको केआइ नेपाल चितवनकी संयोजक केमिका घिमिरेले जानकारी दिइन । भारतको दिल्लीस्थित एक कोठीबाट उद्दार गरिएकी उनलाई भारतस्थित नेपाली दुतावाससंगको समन्वयमा आज चितवन ल्याइने घिमिरेले जानकारी दिइन ।
Local Newspaper - Mahottari

0 Comments