Incident Reports

कुटपिटबाट मृत्यु

2017-10-22

Lumbini, Kapilbastu, Bijayanagar, Ward 3

बिजयनगर गाउँपालिका– ३ कडियार बस्ने ३२ बर्षीय राजकुमार कोरीको कुटपिटबाट मृत्यु भएको छ । सोही ठाउँ बस्ने २४ बर्षीय छोटु भन्ने जित बहादुर कोरी र राजकुमार कोरी बिच गएराति मादक पदार्थ सेवन गरी झगडा हुदाँ जित बहादुर कोरीले राजकुमार कोरीलाई लाठि प्रहार गरी कुटपिट गर्दा मृत्यु भएको बताइएको छ । फरार जितबहादुर कोरीको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Police website

0 Comments

Related Reports