Incident Reports

No translation available.

2017-10-23

Karnali, Salyan, Bangad Kupinde, Ward 1

बन्गाड कुपिण्डे १ देवस्थलमा ड्युटीमा रहेका सल्लीबजार चौकीका इन्चार्ज चन्द्र कठायतलाई स्थानीय लिलबहादुर पुनले हातपात गरेका छन् । उनीमाथि अन्य युवाले पनि कुटपिट प्रयास गरेका थिए । केही स्थानीय युवाले मदिरा सेवन गरी गाउँमा होहल्ला गरेको भन्ने खबरका आधारामा प्रहरी टोली देवस्थल पुगेको थियो । हातपातमा संलग्न पुनलाई पक्राउ गरी जिल्ला प्रहरीमा पठाइएको कठायतले बताए । केही दिनअघि पनि देवस्थलकै युवाले इलाका प्रहरी सिम्तामा कार्यरत हवल्दार तारा डाँगीमाथि आक्रमण प्रयास गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth unknown
National/Online Media

0 Comments

Related Reports