Incident Reports

नेताकै छोरीको विवाह रोकियो, मध्यरातमै जन्ती फर्के

2017-10-25

Madhes, Siraha, Lahan, Ward 6

ताहिर पनि दोस्रो संविधानसभाका चुनावमा सिरहा क्षेत्र नम्बर १ बाट नेपाल लोकतान्त्रिक पार्टीबाट सांसदका उम्मेवार बनेका थिए। उनी जग्गा कारोबार पनि गर्छन्। मुलुकी ऐन २०२० को भाग ४ को विवाहवारी सम्बन्धी महलमा पहिलेको व्यवस्था संशोधन गरी केटा र केटी दुबैको उमेर अनिवार्य २० बर्ष पुगिसकेको हुनुपर्ने उल्लेख गरिएको छ। पहिले अभिभावकको सहमतिमा १८ बर्षमा विवाह गर्न पाउने कानूनी व्यवस्था थियो। २० बर्ष नपुगी विवाह गराएमा विवाह गराउने पण्डित, जन्ती र कुरा छिन्ने व्यक्ति (लमी)लाई एक महिना कैद र एक हजार रुपैयाँ जरिबाना गर्न सक्ने कानूनी व्यवस्था छ
National/Online Media , INSEC , Local Newspaper - Rautahat

0 Comments