The group of Commission of Investigation of abuse of authority (CIAA) has arrested a technical assistant of Nepal electricity authority, Khajura no light section. CIAA has arrested technical assistant Jayaram Neupane with 9 thousand rupees bribe amount from service seeker.
नेपाल बिधुत प्राधिकरण, खजुरा नोलाइट शाखा, बाँकेका प्राबिधिक ( तेस्रो तह ) जयराम न्यौपाने घुससहित पक्राउ परेका छन् । बिधुत मिटर जडान गर्न सेवाग्राही सँग नौ हजार घुस लिएको आरोपमा न्यौपानेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरको टोलीले न्यौपानेलाई रंगेहात पक्राउ गरेको हो ।