Incident Reports

घुस सहित प्राबिधिक पक्राउ

2017-10-24

Lumbini, Banke, Khajura

नेपाल बिधुत प्राधिकरण, खजुरा नोलाइट शाखा, बाँकेका प्राबिधिक ( तेस्रो तह ) जयराम न्यौपाने घुससहित पक्राउ परेका छन् । बिधुत मिटर जडान गर्न सेवाग्राही सँग नौ हजार घुस लिएको आरोपमा न्यौपानेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरको टोलीले न्यौपानेलाई रंगेहात पक्राउ गरेको हो ।
Local Newspaper - Banke

0 Comments

Related Reports
Related Trend Analysis