Incident Reports

कटुवा पेस्तोल बरामद

2017-10-29

Sudurpashchim, Kailali, Kailari, Ward 4

कैलारी गाउँपालिका–४ स्थित शंकर होटलबाट प्रहरीले १ थान कटुवा पेस्तोल बरामद गरेको छ । उक्त होटलका संचालक धनश्याम दमाईलाई शनिबार राति भजनी नगरपालिका बस्ने पुरहित बि.क.भन्ने व्यक्तिले हतियार देखाई धाक धम्की दिइरहेको अबस्थामा स्थानीय ब्यक्तिहरुले देखी निजलाई हतियार सहित नियन्त्रणमा लिन खोज्दा हतियार फालेर भागेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हसैलियाबाट खटिएको प्रहरी टोलीले उक्त कटुवा पेस्तोल बरामद गरेको हो । फरार व्यक्तिको प्रहरीले खोजतलास गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Threat/intimidation
Weapons Small arms
Primary Cause Unclear
Secondary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Police website

0 Comments

Related Reports