Incident Reports

अत्तरियामा बाउद्वारा छोराको हत्या गरि आत्महत्या

2017-10-26

Sudurpashchim, Kailali, Godawari, Ward 2

आफुँले लिएको ऋण तिर्नका लागि छोरोलाई दुख: नहोस् भनेर ८ वर्षको छोराको हत्या गरि बाबुले आत्महत्या गरेका छन् । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरिया बजार छेउका ४१ बर्षिय बिस्वेश्वर जोशीले ८ वर्षका छोरा आरब जोशीको हत्या गरी आफुँले आत्महत्या गरेका हुन् । प्रहरीले उंको साथबाट सुसाइड नोट फेला परेको छ । जोशीको घरमा बाबुछोरा बाहेक अरु कोही नभएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Suicide
Weapons Unclear
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Local Newspaper - Kanchanpur , Local Newspaper - Kailali , Local Newspaper - Chitwan

0 Comments

Related Reports