Incident Reports

Murder suspect arrested

2017-10-22

Bagmati, Kathmandu, Kathmandu, Ward 15

Police today arrested a man on the charge of murdering his business partner from Kathmandu. According to Metropolitan Police Crime Division, Lalman Shrestha, 22, of Gorkha had allegedly killed 30-year-old Ram Pariyar, who also hailed from the same district, in the latter’s rented room in Bijeshwori, Kathmandu-15, on October 22. The decomposed body of Pariyar was found in his locked room on October 28. MPCD said Shrestha and Pariyar had been running a restaurant in Nayabazaar with joint investment of Rs 75,000 for the past six months. “On October 22, they got drunk and engaged in a heated argument over their partnership. Eventually, Shrestha hit Pariyar with a stone mortar and a vase on the head and made off with the victim’s gold ring, passport and a bag by locking the door from outside,” read a press release issued by MPCD. काठमाडौं महानगरपालिका–११ विजेश्वरी डेरा गरी बस्ने गोरखाको बोर्लाङ–२ का ३० वर्षीय राम परियारको हत्यामा संलग्न रहेको अभियोगमा गोरखाको मकैसिंह गाउँपालिका–६ का २२ वर्षीय सन्तोष भन्ने लालमान श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं नयाँबजारमा खाजा पसल संचालन गरी बस्ने परियारको उक्त डेराकोठामा कात्तिक ११ गते बाहिरबाट ताला लगाएको अवस्थामा दुर्गन्ध आएपछि प्रहरीको रोहवरमा ढोका खोली हेर्दा सोही कोठामा बस्ने निज परियारको सडेगलेको अवस्थामा शव फेला परेको थियो । श्रेष्ठले ३५ हजार र परियारले ४० हजार रुपैयाँ लगानी गरी नयाँबजारमा ‘नयाँ बजार खाजाघर’ संचालन गर्दै विजेश्वरीमा एउटै कोठामा बस्दै आएकोमा कात्तिक ५ गते रक्सी खाएको बेला खाजाघरको हिसाब किताबको विषयमा विवाद उत्पन्न भएपछि श्रेष्ठले मसला पिस्ने ढुंगा र गमला प्रहार गरी परियारसँग भएको सुनको औंठी, उनको राहदानी र झोला समेत लिई कोठामा बाहिरबाट ताला लगाई निस्केको अनुसन्धानकोक्रममा खुल्न आएको छ । घटना पश्चात फरार रहेका अभियुक्त काठमाडौंका विभिन्न स्थानमा गई लुकीछिपी बस्ने क्रममा महानगरीय अपराध महाशाखाको प्रहरीले मंगलबार पुतलीसडकबाट पक्राउ गरी मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३ (३) बमोजिम सजायको लागि महानगरीय प्रहरी वृत्त स्वयम्भु पठाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Police website

0 Comments