Incident Reports

पत्रकार यज्ञराज ढुंगानामाथी प्रहरीद्वारा कुटपिट

2017-09-26

Sudurpashchim, Achham, Mangalsen

नेपाल पत्रकार महासंघ अछाम शाखाबाट केन्द्रीय पार्षद रहेका पात्राकर यज्ञराज ढुंगानामाथि प्रहरीले कुटपिट गरेको छ । गत अशोज १० गते मंगलसेन बजारमा खान खाइरहेको अवस्थामा प्रहरी चौकी मंगलसेनका इन्चार्ज पदमबहादुर बुढामगर सहितको ८ जनाको टोलीले बिनाकारण कुटपिट गरेको पिडित पत्रकारले बताए । यसैबीच पत्रकार महासंघ अछाम, प्रेस युनियन अछाम, प्रेस चौतारी अछाम लगाएतका पत्रकार सम्बद्ध संस्थाले पत्रकार यज्ञराज ढुंगानामाथी प्रहरीले गरेको कुटपिटको छानबिन माग गर्दै दोषीमाथी कारवाही गर्नुपर्ने भन्दै बिज्ञप्ति निकालेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Weapons Unclear
Primary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people 8
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
Total Injured 1
Local Newspaper - Achham

0 Comments