Incident Reports

Torture case filed at NHRC

2017-11-01

Madhes, Sarlahi, Belhi Chapena, Ward 6

21-year-old Jaya Kishor Yadav from Aurahi has filed a complained at Janakpur National Human Rights against Commission on 2nd Nov, against the area police office for giving him torture in police custody. The victim has accused police that he was beaten up by the police inside the custody and torture him. injured is receiving treatment at a zonal hospital in Janakpur. But police has refused the blame and said that he was beaten up by some other locals for stealing their mobile phones. Meanwhile, NHRC has send the letter to district police office Dhanusha about the torture. इलाका प्रहरी कार्यालय औरहीमा प्रहरी हिरासतमा रहेका औरही गाउँपालिका-४ बस्ने २१ वर्षीय जयकिशोर यादवलाई प्रहरीले यातना दिएको भन्दै कात्तिक १६ गते राष्ट्रिय मानव अधिकार आयोग जनकपुरमा उजुरी दिइएको छ । प्रहरीले हिरासतमा कुटपिट गरी यातना दिएको पीडित पक्षको आरोप छ । पीडित यादवको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ । यादवको पैताला, गाला र ढाडमा चोट लागेको छ । गाईवस्तुको व्यापारीले एक हुल गाइवस्तु गाउँ भएर लैजाँदै गर्दा गाउँका केही व्यक्तिले अवरोध गरेको विषयमा प्रहरीले कात्तिक १३ गते यादवलाई गिरफ्तार गरेको थियो । पीडितलाई कुटपिट तथा यातना नदिएको बताउँदै जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रविन धितालले चोरीको घटनालाई दबाउन यस्तो बहाना बनाएको बताए । गाईवस्तु चराउने मानिसको मोवाइल चोरी गरेपछि ती मानिसले यादवलाई कुटपिट गरी इलाका प्रहरी कार्यालय औरहीमा जिम्मा लगाएको डीएसपी यादवको भनाई छ । राष्ट्रिय मानव अधिकार आयोगले यातना दिएको विषयमा जिल्ला प्रहरी कार्यालय धनुषामा पत्र पठाएको जनाएको छ । विनोदकुमार रविदास
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Torture
Weapons Unclear
Primary Cause Violence in prisons (violence by correction officers, prisoners etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
INSEC

0 Comments