Incident Reports

अज्ञात समूहद्वारा नेपाली काङ्ग्रेस नगर समितिको कार्यालयमा आगजनी

2017-11-01

Sudurpashchim, Kailali, Lamkichuha

The incident is under the investigation according to the police Rabina Chaudhary नेपाली काङ्ग्रेस लम्कीचुहा नगर समितिको कार्यालय थपालीपुरमा कात्तिक १५ गते राति अज्ञात समूहले आगजनी गरेको छ । रातिको समयमा कार्यालयमा आगो लागेको देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । पार्टी कार्यालय भित्र गाडीको टायर र पेट्रोल र्छर्केर आगो लगाइएको प्रहरीले जनाएको छ । आगलागीबाट कार्यालयमा रहेका केही कागजात जलेको बताउँदै आगो कसले र किन लगाइएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लम्कीका इन्सपेक्टर नैनसिंह साउदले जानकारी दिए । रविना चौधरी
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
Total damaged Buildings 1
INSEC

0 Comments

Related Reports