Incident Reports

House of a candidate under control of Biplov Maoist

2017-11-02

Province 1, Bhojpur, Bhojpur, Ward 12

Biplov maoist has taken in the control the house of Govinda Bahadur Karki, a candidate for Bhojpur provincial assembly. CPN cadres have asked him to take back his candidacy. They said they have taken his house in control after he refused to take back his candidacy. The house of Govinda Karki is at Taxar, Bhojpur municipality-12. भोजपुरबाट प्रदेशसभा सदस्यको उम्मेदवारी दिएका गोविन्दवहादुर कार्कीको घर विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले कब्जा गरेको छ । उम्मेदवारी फिर्ता नगरेको नेकपाले घर कब्जा गरेको हो । नेकपाले एक विज्ञप्ती जारी गर्दै पटक पटक उम्मेदवारी फिर्ता गर्न अनुरोध गर्दा समेत नमानेकाले कार्कीकोे घर कब्जा गरेको जनाएको छ । भोजपुरबाट प्रदेशसभा सदस्यका उम्मेदवार कार्कीको घर भोजपुर नगरपालिका–१२ टक्सारमा पर्छ । कार्कीले प्रदेशसभा चुनावमा कांग्रेसकोतर्फबाट भोजपुर (ख) बाट प्रत्यक्षमा उमेदवारी दिनुभएको छ । यस विषयमा जानकारी लिदा उम्मेदवार कार्कीले आफलाई जानकारी नआएको बताउनुभयो । जिल्लामा रहेका अन्य उम्मेदवारको घर समेत कब्जा गर्ने योजना रहेको माओवादीका जिल्ला सेक्रेटरी मादेन किरातीले बताउनुभयो । यता जिल्ला प्रहरी कार्यालयले भने घर कव्जा नभएको जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Secondary Form Threat/intimidation
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments