Incident Reports

Infant found dead in Nepalgunj

2017-11-04

Lumbini, Banke, Nepalgunj

Police have recovered a dead body of an infant in the field near to the prison in Nepalgunj on Saturday. Police are further investigating the case. नेपालगञ्जको कारागारनजिकै एक नवजात शिशुको बेवारिसे शव फेला परेको छ । सालनालसहितको शिशुको शव पानी जमेको खेतमा शनिबार बेलुका फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । हिलाम्मे खेतमा सालनालसहितको नवजात शिशुको शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी सुधिरराज शाहीले नवजात शिशुको शवको पकृति हेर्दा एकदिनअघि जन्माएर फालिएको जस्तो देखिने बताउनुभयो । घटनाका बारेमा आवश्यक अनुसन्धान सुरु गरिसकिएको डिएसपी शाहीले जानकारी दिनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Infanticide
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments