Incident Reports

धारिलो हतियार प्रहारबाट मृत्यु भएको अवस्थामा फेला

2017-11-09

Lumbini, Rukum East, Sisne, Ward 5

भूमे गाउँपालिका–८ पाठावाँङ बस्ने २८ बर्षीय कमल बुढा धारिलो हतियार प्रहारबाट मृत्यु भएको अवस्थामा बिहीबार फेला परेका छन् । बुढालाई अज्ञात समूहले धारिलो हतियार प्रहरी गरी मारेको भन्ने खबर प्राप्त भएपछि खटिएको प्रहरीले शरीरका विभिन्न भागमा काटिएर मृत्यु भएको अवस्थामा सिस्ने गाउँपालिका–५ रुमल्वार्ड भन्ने स्थानमा उनको शव फेला पारेको हो । घटनामा संलग्न अज्ञात व्यक्तिको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Police website

0 Comments

Related Reports