Incident Reports

महिलालाई कोठामा थुनेर बन्धक बनाउने पक्राउ

2017-11-10

Bagmati, Lalitpur, Lalitpur, Ward 3

लेनदेनको बिषयमा महिलालाई कोठामा थुनेर बन्धक बनाउने ललितपुर महानगरपालिका–३ पुल्चोक सुजुकी मोडस्थित केशवसिंह ठकुरीको घर पुरै भाडामा लिएर हाल वखुण्डोल बस्ने भारत घर भएका ४९ वर्षीय रविन्दर सिंहलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । निज सिंहले भाडामा लिएको उक्त घरको दोस्रो तला ललितपुर महानगरपालिका–९ च्यासलकी ३७ वर्षीया निमा प्रधान डंगोललाई दिएकोमा निजसँग लेनदेनको विषयलाई लिएर रविन्दरले निमालाई उनकै कोठामा बाहिरबाट ताला लगाई निजको श्रीमानलाई समेत लिई हिँडेको भन्ने खवर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटी गएको प्रहरीले ताला फोडी उनलाई सकुशल उद्धार गरेको हो । निमाका श्रीमान हाल सम्पर्कमा रहेका छन् । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Abducted 1
Female Abducted 1
Police website , National/Online Media

0 Comments

Related Reports