Incident Reports

हत्या अभियुक्त पक्राउ

2017-11-03

Bagmati, Makawanpur, Makawanpurgadhi, Ward 5

मकवानपुरगढी गाउँपालिका-५ खैरनी जोगीडांडामा गत आइतबार कोदालो तथा रड प्रहारबाट घाइते भएकी प्रमिला थिंगको मृत्यु भएको छ। थिंगको हत्या गरेको अभियोगमा मकवानपुरगढी गाउँपालिका-५, खैरानी जोगीडांडाकै शेरबहादुर थिंगलाई प्रहरीले शुक्रबार पक्राउ गरेको जनाएको छ। शेर बहादुर थिंगले गत आइतबार फलामको कोदालो र रड प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ। घाइते प्रमिलाको उपचारको क्रममा बिहिबार चुरेहिल अस्पतालमा मृत्यु भएको थियो। घटना बारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
Female Killed 1
Local Newspaper - Makwanpur

0 Comments

Related Reports