Police have arrested 30 years old Yogendra Chauhan, district secretary of Nepal Communist party along with four cadres on November 12 on charge operating anti-election activities in the district.
Only Chauhan’s name has been publicized and all arrested will be taken into custody for further investigation according to DSP Eek Narayan Koirala. He added that action will be taken against those operating anti-election activities.
निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिवालय सदस्य ३० वर्षीय योगेन्द्र चौहान सहित चारजनालाई कात्तिक २६ गते गिरफ्तार गरेको इन्सेक अर्घाखाँची जिल्ला प्रतिनिधि नारायण भुसालले जनाएका छन् ।
प्रहरीले चौहान बाहेक अन्य तीन जनाको नाम भने सार्वजनिक गरेको छैन । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार गिरफ्तार गरिएका सबैलाई हिरासतमा राखी अनुसन्धान गरिनेछ ।
जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका डिएसपी एकनारायण कोइरालाले निवर्चाचन विरोधी गतिविधि गर्ने कसैलाई नछाडिने बताए ।