Incident Reports

Annapurna: One businessman injured after being shot

2017-11-15

Madhes, Sarlahi, Malangawa

Bullets has been fired at a businessman while he was returning to Malangwa from Sitamadhi, India. Rakesh Chaudhary of Malangwa 9 was shot by unidentified two people on Tuesday at around 8 PM. The bullet was shot at his left side of the stomach. The businessman underwent treatment at Sarlahi hospital and now has been moved to Birgung for further treatment. भारतको सीतामढीबाट सर्लाहीको मलंगवामा आउने क्रममा सोनवर्षाको चिलरी भन्ने स्थानमा एक कवाड व्यापारीमाथि गोली प्रहार भएको छ । सीतामढीबाट घर आउँदै गर्दा दुई जनाको समूहमा रहेको अज्ञात हतियारधारी समूहको गोलीबाट मलंगवा ९ का कवाड व्यापारी राकेश चौधरी घाइते भएका छन् । गोली चौधरीको बाँयापट्टीको पेटमा लागेको छ । नेपाल भारतको सीमा भन्दा करिब २ किलोमिटरको दुरीमा चिलरा मोडमा रातिको समयमा चौधरीको मोटरसाइकललाई पछ्याउँदै आएका हतियारधारी समूहले उनीमाथि पछाडीबाट गोली प्रहार गरेका थिए । गोली लागि घाइते भएका चौधरीको सर्लाही अस्पतालमा समान्य उपचार पश्चात थप उपचारका लागि वीरगंज लगिएको छ । व्यापारी चौधरीमाथि किन गोली प्रहार गरिएको हो त्यो अहिले सम्म खुल्न सकेको छैन् । बेलुकी करिब ८ बजेको समयमा चौधरीमाथि गोली प्रहार भएको थियो । घटनाको क्षानबिनमा दुवै देशका सुरक्षा अधिकारीहरु जुटेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments