Incident Reports

CPN cadre arrested on charge of conducting anti-election activities

2017-11-13

Lumbini, Dang, Babai, Ward 5

Police have arrested 35 years old Neem Bahadur Dangi, a district member of Nepal Communist Party, on November 13 on charge of operating anti-election activities in the district. Dangi was arrested from his house at Babai rural municipality-5, Bagarpur at night. On November 14, the party had released a press statement condemning the arrest of their leader while sleeping. The press statement also demanded for his release without any condition. निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य ३५ वर्षीय निमबहादुर डाँगीलाई कात्तिक २७ गते गिरफ्तार गरेको छ । बबई गाउँपालिका-५ बगरपुरस्थित आफ्नै घरमा सुतिरहेका डाँगीलाई रातिको करिब नौ बजे इलाका प्रहरी कार्यालय तुलसीपुरबाट गएको प्रहरी टोलीले गिरफ्तार गरेको हो । कात्तिक २८ गते नेपाल कम्युनिष्ट पार्टी दाङले प्रेस विज्ञप्ति जारी गरी घरमा सुतिरहेका पार्टीका नेतालाई बिनाकारण गिरफ्तार गरेको भन्दै रिहाइको माग गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी सविनले जारी गरेको विज्ञप्तिमा डाँगीलाई तत्काल हिरासत मुक्त गर्न र पार्टीका नेता, कार्यकर्तामाथिको धरपकड एवम् घर खानतलासी रोक्न प्रहरी प्रशासनलाई आग्रह गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Secondary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
INSEC

0 Comments