Incident Reports

Landmine targets left candidate Shrestha in Gorkha

2017-11-16

Gandaki, Gorkha, Gorkha

A landmine was detonated on the path used by left alliance candidate Narayan Kaji Shrestha near Sarvi River in Gorkha Municipality-10 on Thursday. However, no casualty was reported in the incident. According CPN-UML leader Bimal Kumar Shrestha, the landmine exploded at Barhakilo when the left alliance election publicity team were returning after holding an election assembly. Left alliance candidate for Gorkha Constituency-2, Shrestha and provincial election candidate Kamala Saharki were also present during the incident. Meanwhile, Gorkha Police DSP Prakash Adhikari informed that they were heading towards the incident site. वामगठबन्धनबाट क्षेत्र नम्बर २ का उम्मेदवार नारायणकाजी श्रेष्ठको चुनावी प्रचार टोलीलाई लक्षित गरी गोरखा नगरपालिका–१० सिर्दिखोलामा विहिबार ‘माइन बम’ बिष्फोट भएको छ । खोलाको पुलनजिकै सडक क्षेत्रमा राखिएको बमले बा २ च ९४६३ नम्बरको गाडीमा क्षति पुगेको एसपी प्रकाश अधिकारीले बताए । ‘मानवीय क्षति भएको छैन, गाडीका सबै सिसा फुटेको छ’, उनले भने । उक्त गाडीमा श्रेष्ठका प्रचारमा हिंडेका नेता कार्यकर्ता चढेका थिए । चुनावी कार्यक्रमबाट श्रेष्ठसहितको टोली १२ किलो बजारतर्फ फर्की सकेपछि बम विष्फोट भएको हो । वामगठबन्धनका नेता विकलकुमार श्रेष्ठ सहितका नेता कार्यकर्ता चढेको गाडी नजिकै बम विष्फोट भएको क्षेत्र नम्बर २ प्रदेश सभा क की वामपन्थी गठबन्धनकी उमेद्वार कमला नहर्कीले बताइन् । उम्मेदवारहरु चढेको गाडी पुल कटिसकेपछि बिष्फोट भएको हो । श्रेष्ठ १२ किलो बजारको बैठकमा सहभागी भएर काठमाडौं जाने तयारीमा निर्वाचन क्षेत्रबाट हिंडेका सहयोगी सुरेशकाजी श्रेष्ठले बताए । शसस्त्र प्रहरीसहित घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । घटनास्थल क्षेत्र नम्बर २ मा पर्छ । लोकतान्त्रिक गठबन्धनका बाबुराम भट्टराई र श्रेष्ठ उम्मेदवार बनेका कारण उक्त निर्वाचन क्षेत्रलाई अति संवेदनशील सूचिमा राखिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Left Alliance (CPN-MC, UML & others)
Actor 2 - Youth noyouth
Totally damaged Vehicles 1
National/Online Media , INSEC , Local Newspaper - Chitwan , Local Newspaper - Dhanusha

0 Comments