Incident Reports

हतियार देखाएर छिमेकीलाई धम्काउने विक पक्राउ

2017-11-14

Lumbini, Dang, Lamahi, Ward 9

९ अमेलिया निवासी २७ बर्षीय किरण विकले सामान्य झगडामा घरवाट हतियार लगि छिमेकी सन्तराम कुमाललाई ज्यान मार्ने धम्कि दिएको आरोपमा पक्राउ परेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख एवं इनिस्पेक्टर सुरज खड्काले तुलसीपुर अनलनाईनलाई बताए । प्रमुख खड्काका अनुसार विकले सामान्य विवाद हुँदा घरवाट भरुवा बन्दुक बोकेर गइ कुमाललाई ज्यानमार्ने धम्कि दिएको भन्ने जाहेरीको आधारमा पक्राउ गरिएको बताए । पक्राउ परेका विकलाई हात हतियार तथा खरखजाना मुद्दा चलाएर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । विकलाई प्रहरीले मंगलवार पक्राउ गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Other Sources

0 Comments

Related Reports