Incident Reports

Chand leader arrested from Rupandehi

2017-11-16

District Police of Rupandehi has arrested General Secretary of Rashtriya Madhesh Mukti Morcha, Bikram Prasad Yadav on Wednesday from a tea shop. He will be charged under the section of the public crime said police inspector Purushotam Rawat. नेपाल कम्युनिष्ट पार्टी बिप्लवका जिल्ला नेता तथा राष्ट्रिय मधेशी मुक्ती मोर्चाका महासचिव बिक्रम प्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ । यादवको पारिवारिक स्रोतले दिएको जानकारी अनुसार लुम्बिनी बिकास कोष नजीकै शिवगढिया चोकको एक चियापसलमा बसिरहेको बेला ईलाका प्रहरी कार्यालय लुम्बिनीको टोलीले नेता यादवलाई बुधवार पक्राउ गरेको हो । पक्राउ गरिएका नेता यादवलाई सार्बजनिक अपराध ऐन मुद्दाका लागि बिहीवार रुपन्देही जिल्ला अदालतमा म्याद थप गरि आवश्यक अनुसन्धान भैरहेको ईप्रका लुम्बिनीका प्रहरी निरीक्षक पुरुषोत्तम रावत क्षेत्रीले जानकारी गराए । यद्यपि प्रहरी हिरासतमा रहेका नेता यादवको परिवारले रिहाईका लागि दावव दिन सञ्चार तथा मानअधिकार लगायतसँग आग्रह गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Secondary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments