Incident Reports

Clash between cadres of Left Alliance and NC

2017-11-15

Sudurpashchim, Darchula, Shailyashikhar, Ward 3

There has been a clash reported at Shailyashikhar Municipality-3, Dethala on November 15 between the cadres of Nepali Congress and Left alliance. In a clash, Nepali Congress cadre Dhirendra Pal was injured. He sustained a head injury and receiving treatment at Gokuleshwor Hospital. Police team had reached the incident site immediately after the clash and controlled the situation according to DPO Darchula. Meanwhile, Mahendra Bista affiliated to Biplov led NCP was arrested by the police on November 15. He was arrested from his house according to the inspector Lal Bahadur Saud of DPO Darchula. He was arrested as per the order from high command according to the police. He is under the investigation according to the police. शैल्यशिखर नगरपालिका-३ देथलामा नेपाली काङ्ग्रेस र वाम गठबन्धनका कार्यकर्ताबीच कात्तिक २९ गते राती झडप भएको छ । झडपमा परी काङ्ग्रेस कार्यकर्ता धिरेन्द्र पाल घाइते भएका छन् । घाइते पालको टाउकोमा सात ओटा टाँका लगाइएको छ । उनको उपचार गोकुलेश्वर अस्पतालमा गरिएको छ । झडप भएलगत्तै इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट इन्स्पेक्टर दीर्घ बोगटी नेतृत्वको टोली घटनास्थल पुगी दुवैपक्षका कार्यकर्तालाई सम्झाएपछि घटना साम्य भएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाले जनाएको छ । यसैगरी, नेत्रविक्रम चन्द नेतृत्वको कम्युनिष्ट पार्टीनिकट अखिल नेपाल शिक्षक सङ्गठनका जिल्ला अध्यक्ष महेन्द्र विष्टलाई कात्तिक २९ गते बेलुकी प्रहरी चौकी धापले गिरफ्तार गरेको छ । राति घरमै बसेको अवस्थामा अध्यक्ष विष्ट गिरफ्तार भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्स्पेक्टर लालबहादुर साउदले जानकारी दिएका छन् । गृह मन्त्रालयले नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार गर्न निर्देशन दिएसँगै प्रहरीले सो पार्टीका कार्यकर्तालाई गिरफ्तार गर्न सुरू गरेको इन्स्पेक्टर साउदले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Left Alliance (CPN-MC, UML & others)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 5
Actor 2 - Affiliation Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Total Injured 1
INSEC

0 Comments