Incident Reports

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

2017-11-16

Province 1, Dhankuta, Khalsa Chhintang Shahidbhumi

इन्सेक धनकुटा जिल्ला प्रतिनिधि सन्तोष रूचालका अनुसार धनकुटा जिल्ला इञ्चार्ज आकाश शर्मा भनिने माधव गौतम र जिल्ला सदस्य रणकुमार राईसहित दुई जनालाई कात्तिक ३० गते खाल्सा छिन्ताङ् सहिदभूमि गाउँपालिकाको साप्तिनटारबाट प्रहरीले गिरफ्तार गरेको छ । सो पार्टीका कार्यकर्ताद्वयलाई निर्वाचन विरोधी गतिविधि गर्दै आएको आरोपमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी धनप्रसाद सिवाकोटीले बताए । जिल्ला सदस्य राईले प्रयोग गर्दै आएको मे ३ प ११८० नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Secondary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
INSEC

0 Comments

Related Reports