Incident Reports

8 including minor injured in Rautahat bomb blast

2017-11-18

Madhes, Rautahat, Chandrapur, Ward 5

At least eight persons including a minor have been injured in a bomb blast near Radha-Krishna Temple of Chandrapur Municipality-5 in Rautahat district on Saturday afternoon. The attack was done targeting the election campaign of the left alliance in the district. Of them, Sarita Rai (31) and her seven-year-old daughter Jaibika have been critically injured, said police. Similarly, Laxmi Rai, Ratna BAhadur BK, Kunta Khatri, Gopal BK, Dilmaya Rai and Yamuna Kafle of the district have sustained injuries. Gopal and Yamuna were rushed to Chandrapur Hospital for treatment. Remaining others were sent to Bharatpur Hospital for the treatment. Police have suspected Biplab-led CPN Maoist behind the incident. However, no one has claimed the responsibility for the blast. According to SP Yagya Binod Pokharel, police have taken the incident site under control for further investigation. Police are looking for the culprits. चन्द्रपुर नगरपालिका-५ स्थित राधाकृष्ण मन्दिरमा मङ्सिर २ गते दिउँसो संयुक्त बाम गठबन्धनको कार्यक्रमलाई लक्षित गरी गराइएको बम विष्फोटमा परी आठ जना घाइते भएका छन् । घाइते मध्ये एक बालकसहित तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । आगामी मङ्सिर २१ गते हुन गइरहेको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको क्रममा संयुक्त बाम गठबन्धनले चन्द्रपुर नगरपालिका वडा नं. ५ स्तरीय संयुक्त भेलाको आयोजना गरेको थियो । भेलाको समापनपछि खाजा वितरणको क्रममा मन्दिरको मूल ढोका अगाडि जमीनमुनी विछ्याइएको बम विष्फोट भएको भेलाका प्रमुख अतिथि नेकपा एमालेका पूर्व सांसद रामकुमार भट्टराईले बताए । विष्फोटमा परी घाइते हुनेमा चन्द्रपुर नगरपालिका-५ की ३१ वर्षीया सरिता राई, उनको सात वर्षीय छोरा जिसम राई, चन्द्रपुर नगरपालिका-५ का ४५ वर्षीय लक्ष्मी राई, ५४ वर्षीय रामबहादुर बिक, ४८ वर्षीय कुन्ता खत्री, ३९ वर्षीय गोपाल बिक, ४५ वर्षीया दिलमाया राई र ५० वर्षीया यमुना काफ्ले रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । घाइतेमध्ये सरीता राई र उनको छोरा जिसम राईको अवस्था गम्भीर भएकाले चन्द्रनिगाहपुरमा उपचार हुन नसकी भरतपुर पठाइएको छ भने अन्य घाइतेहरूको चन्द्रनिगाहपुरस्थित अस्पतालमा उपचार भइरहेको छ । संयुक्त बाम गठबन्धनको भेलालाई नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य युवराज भट्टराई र नेकपा एमालेका केन्द्रीय सदस्य कल्याणी खड्काले सम्बोधन गरी उनीहरू फर्किएका थिए । पूर्व सांसद तथा एमाले नेता रामकुमार भट्टराईले सम्बोधन गरी भेला समापन भएपछि सहभागीहरूलाई मन्दिर परिसर बाहिर खाजा वितरण गर्न लाग्दा जमीन मुनि विछ्याइएको बम विष्फोटन भएको थियो । घटनाको प्रकृति हेर्दा रिमोटबाट विष्फोटन गराइएको हुन सक्ने इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी शान्तराम कोइरालाले बताए । घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन । घटनाको अनुसन्धान भइरहेको डिएसपी कोइरालाले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth na
Total Injured 8
Female Injured 2
Youth Injured 1
National/Online Media , INSEC , Local Newspaper - Parsa , Local Newspaper - Mahottari , Local Newspaper - Chitwan , Local Newspaper - Dhanusha

0 Comments