Incident Reports

महिलामाथि गोली प्रहार

2017-11-19

Madhes, Sarlahi, Ramnagar, Ward 4

अज्ञात समूहले आइतबार बिहान साँढे ४ बजे हानेको गोली लागि सर्लाही रामनगर वोहोर्वा ४ की एक महिलालाई गम्भीर घाइते भएकी छिन् । आफ्नो कोठामा सुतिरहेकी गिरिजाकुमारी साहलाई गोली लागेको प्रहरीले जनाएको छ । ढोकामाथिको प्वालबाट परिवारसहित सुतिरहेको ठाउँमा गोली हानिएको थियो । साहको बायाँ छातीमा गोली लागेको छ । उनलाई उपचारार्थ वीरगंज पठाइएको प्रहरी उपरीक्षक मसाउद आलम खाँले बताए । चिनेजानेकै ब्यक्तिले गोली चलाएको हुन सक्ने प्रहरीको अनुमान छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments

Related Reports