Incident Reports

विप्लवका थप दुईजना कार्यकर्ता पक्राउ

2017-11-17

१८ निवासी ३० बर्षीय (पाटन) बनिन केसी र रुकुम आठविसकोट गाउँपालिका निवासी २४ बर्षीय धनबहादुर बोहोरा रहेको दाङकी प्रहरी प्रमुख एवं एसपी दुर्गा सिंहले जानकारी दिइन । उनीहरु दुबैजनालाई विहीवार घोराहीवाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । यो संगै दाङमा हालसम्म आठ जना विप्लवका कार्यकर्ता पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । आगामी निर्वाचन र शान्ति सुरक्षालाई मध्यनजर गर्दै उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Secondary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Other Sources

0 Comments

Related Reports