Incident Reports

उम्मेदवार चढेको गाडीलाई लक्षित गरी बम विष्फोट

2017-11-19

Bagmati, Dhading, Thakre, Ward 5

धादिङको प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गत थाक्रे–५ मा एमाले उम्मेद्धार भूमि त्रिपाठी चढेको गाडीलाई लक्षित गरी अज्ञात समूहले सुतली बम विष्फोट गराएको छ । आईतबार बिहान थाक्रे–५ दामेचौरको कार्यक्रम सकेर सोही बस्तीको बाहुनडाँडा भन्ने स्थानमा आयोजना गरिएको वाम गठवन्धनको सभालाई सम्बोधन गर्न जाने क्रममा बम विष्फोट भएको एमाले जिल्ला कमिटी सदस्य रामकुमार आचार्यले बताए । घटनामा कुनै क्षति भएको छैन । बम विष्फोट गराउने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth unknown
National/Online Media

0 Comments

Related Reports