Incident Reports

अज्ञात समूहको आक्रमणबाट पत्रकार घाइते

2017-11-19

Sudurpashchim, Kailali, Joshipur

RSS नेपाल पत्रकार महासंघ कैलालीका सदस्य लक्ष्मी जैशी गए राति अज्ञात समूहको आक्रमणबाट घाइते हुनुभएको छ । कैलालीको बौनियाँस्थित आफ्नै निवासमा गएको एक समूहले जैशीमाथि सांघातिक आक्रमण गरेको प्रेस चौतारी नेपाल कैलाली शाखाले जनाएको छ । आक्रमणबाट उहाँको टाउको र निधारमा चोट पुगेको छ । चौतारी कैलालीले पत्रकार जैशीमाथि भएको आक्रमणको विरोध गर्दै आक्रमणकारीको खोजी गरी कारबाही गर्न माग गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
Total Injured 1
Female Injured 1
National/Online Media , Local Newspaper - Kailali

0 Comments