Incident Reports

CPN activists held

2017-11-20

Police arrested four CPN activists from Nawalparasi and Bajhang districts on Monday for their alleged involvement in anti-election activities. Nawalparasi in-charge of the CNP Padam KC and activist Mohan Sapkota were detained for investigation, said police. Police detained three more CPN activists from Dolpa and Bajhang districts. नवलपरासीमा नेकपा (विप्लव)का दुईजना कार्यकर्ता पक्राउ परेक छन् । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बाधा अवरोध पु¥याउन सक्ने संकास्पद दुईजना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रशासनले निर्वाचनलाई निस्पक्ष र स्वतन्त्र बनाउन जिल्लामा सुरक्षा व्यवस्था चुस्तदुरुस्त पार्ने बताएको छनवलपरासीमा नेकपा (विप्लव)का दुईजना कार्यकर्ता पक्राउ परेक छन् । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बाधा अवरोध पु¥याउन सक्ने संकास्पद दुईजना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रशासनले निर्वाचनलाई निस्पक्ष र स्वतन्त्र बनाउन जिल्लामा सुरक्षा व्यवस्था चुस्तदुरुस्त पार्ने बताएको छ । निर्वाचनको स्वच्छतालाई बिगार्ने प्रयास गर्ने नेकपाका कार्यकर्तालाई नियन्त्रण लिन विशेष प्रहरी टोली समेत खटाएको छ । भुमहीबाट नेकपा लुम्बिीनी व्युरो तथा नवलपरासी ईन्चार्ज गंैडाकोट १६ बस्ने ३४ बर्षिय पदम केसी र नेकपा बर्दघाट नगर कार्यसमिति सदस्य बर्दघाट ४ बस्ने २३ बर्षीय मोहन सापकोटालाई पक्राउ गरि अनुसन्धान थालेको प्रहरीले जनाएको छ । निर्वाचनको स्वच्छतालाई बिगार्ने प्रयास गर्ने नेकपाका कार्यकर्तालाई नियन्त्रण लिन विशेष प्रहरी टोली समेत खटाएको छ । भुमहीबाट नेकपा लुम्बिीनी व्युरो तथा नवलपरासी ईन्चार्ज गंैडाकोट १६ बस्ने ३४ बर्षिय पदम केसी र नेकपा बर्दघाट नगर कार्यसमिति सदस्य बर्दघाट ४ बस्ने २३ बर्षीय मोहन सापकोटालाई पक्राउ गरि अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Secondary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 4
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , INSEC

0 Comments