Incident Reports

नवलपरासीमा विप्लवका कार्यकर्ता पक्राउ

2017-11-20

नवलपरासीमा नेकपा (विप्लव)का दुईजना कार्यकर्ता पक्राउ परेक छन् । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बाधा अवरोध पु¥याउन सक्ने संकास्पद दुईजना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रशासनले निर्वाचनलाई निस्पक्ष र स्वतन्त्र बनाउन जिल्लामा सुरक्षा व्यवस्था चुस्तदुरुस्त पार्ने बताएको छनवलपरासीमा नेकपा (विप्लव)का दुईजना कार्यकर्ता पक्राउ परेक छन् । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बाधा अवरोध पु¥याउन सक्ने संकास्पद दुईजना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रशासनले निर्वाचनलाई निस्पक्ष र स्वतन्त्र बनाउन जिल्लामा सुरक्षा व्यवस्था चुस्तदुरुस्त पार्ने बताएको छ । निर्वाचनको स्वच्छतालाई बिगार्ने प्रयास गर्ने नेकपाका कार्यकर्तालाई नियन्त्रण लिन विशेष प्रहरी टोली समेत खटाएको छ । भुमहीबाट नेकपा लुम्बिीनी व्युरो तथा नवलपरासी ईन्चार्ज गंैडाकोट १६ बस्ने ३४ बर्षिय पदम केसी र नेकपा बर्दघाट नगर कार्यसमिति सदस्य बर्दघाट ४ बस्ने २३ बर्षीय मोहन सापकोटालाई पक्राउ गरि अनुसन्धान थालेको प्रहरीले जनाएको छ । निर्वाचनको स्वच्छतालाई बिगार्ने प्रयास गर्ने नेकपाका कार्यकर्तालाई नियन्त्रण लिन विशेष प्रहरी टोली समेत खटाएको छ । भुमहीबाट नेकपा लुम्बिीनी व्युरो तथा नवलपरासी ईन्चार्ज गंैडाकोट १६ बस्ने ३४ बर्षिय पदम केसी र नेकपा बर्दघाट नगर कार्यसमिति सदस्य बर्दघाट ४ बस्ने २३ बर्षीय मोहन सापकोटालाई पक्राउ गरि अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Secondary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 4
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , INSEC

0 Comments

Related Reports