Incident Reports

Man Arrested On Charge of Rape

2013-07-05

Kanchanpur/July 6 Rup Bahadur Khadka, 50, has been arrested by Tribhuwanbasti Area Police Office on July 5 on charge of raping a 4-year-old girl. The incident came to light when her guardians saw her vaginal bleeding and inquired with her about it. Khadka was arrested after the girl’s family lodged a complaint against him. The girl was taken to Seti Zonal Hospital, Dhangadhi for medical check up and treatment while Khadka has been held in the custody of the Tribhuwanbasti Area Police Office. Komal Niranjan Bhat कञ्चनपुर । ०७० असार २२ गते एक ४ वर्षीया बालिकालाइ बलात्कार गरेको आरोपमा सोही ठाउँका ५० वर्षीय रुपबहादुर खड्कालाई असार २१ गते इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले गिरफ्तार गरेको छ । बालिकाको योनीबाट रक्तस्राव भएको देखेपछि बालिकाका अविभावकले पीडित बालिकालाई सोधपुछ गर्दा बलात्कारको कुरा खुलेको थियो । पीडितका परिवारले बलात्कार आरोपित रुपबहादुरको नाममा उजुरी गरेपछि इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले गिरफ्तार गरेको हो । घटनामा घाइते भएकी बालिकाको सेती अञ्चल अस्पताल धनगढीमा स्वास्थ्य परीक्षण एवं उपचार भएको र आरोपित रुपबहादुर अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयको हिरासतमा रहेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनायो । कोमलनिरन्जन भाट

0 Comments

Related Reports
Related Trend Analysis