A socket bomb was found in Dhading’s Gajuri Rural Municipality-2, along the Prithvi Highway on Tuesday afternoon. Locals informed the police after spotting a suspicious object on the road.
A Nepal Army bomb disposal team from Devidatta battalion later confirmed and defused the bomb.
Meanwhile, the finding of the bomb had disrupted traffic for about one-and-a-half hours on the highway. The road was cleared at 5:00pm.
गजुरी गाउँपालिका-२ स्थित पृथ्वी राजमार्गमा मङ्सिर ५ गते दिउँसो नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले राखेको सकेट बम नेपली सेनाको डिस्पोजल टोलीले निष्कृय पारेको छ ।
नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निष्कृय गरेपछि यातायात सुचारू भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामबहादुर केसीले जानकारी दिए ।
निर्वाचन बहिष्कार गरेको सो पार्टीले राखेको बमका कारण पृथ्वी राजमार्ग मङ्सिर ५ गते दिउँसो ३ः३० बजेदेखि ४ः३० बजेसम्म यातायात अबरूद्ध भएको थियो ।