Incident Reports

Chand cadres called for a day strike in Dang

2017-11-22

Nepal Communist Party led Biplov has called for a day strike Dang against the arrested of their cadres without a reason. Chand has also said that the strike will also affect the election campaign of Left Alliance. Transportation, Education sectors, markets have been highly affected. The normal life of people has been affected. वाम गठबन्धनको चुनावी सभालाई लक्षित गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आज दाङ जिल्ला बन्द आह्वान गरेको छ । आजै टेलिफोन सेवासमेत बन्द भएपछि दाङबासी थप मर्कामा परेका छन् । बन्दको प्रभाव बिहानैदेखि परेको छ । यातायात, शिक्षण संस्था, उद्योगधन्दा ठप्प छन् । जिल्लाका मुख्य बजारहरु तुलसीपुर, घोराही, लमही र भालुबाङमा पनि बिहानैदेखि बन्दको प्रभाव छ । आफ्ना नेता कार्यकर्ताहरुलाई सरकारले पक्रेको विरोधमा दाङ जिल्ला बन्द आह्वान गरेको नेकपाले जनाएको छ । बन्द आह्वान गरिएपछि तर वाम गठबन्धनको चुनावी सभा प्रभावित हुने नेकपाको अनुमान छ । यद्यपि जिबिसको मैदानमा सभाको तयारी जारी राखिएको छ । घोराही नजिकै कटुवा खोलामा फाइबरलाइनमा समस्या भएर टेलिफोन सेवा अवरूद्ध भएको नेपाल टेलिकम दाङले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments