Incident Reports

नागरिकता फाँटको अंसारीद्वारा पत्रकार पटेल माथि दुर्व्यवहार

2017-11-01

जिल्ला प्रशासन कार्यालय रौतहटको नागरिकता फाँटका कर्मचारी द्वारा पत्रकार माथि दुर्व्यवहार। जिल्ला प्रशासन कार्यालय रौतहट नागरिकता फाँटको सेक्सन महमद आबिद अंसारीद्वारा रिपोर्टर्स क्लब रौतहटको अध्यक्ष एवं प्रदेश नम्बर २ को अभिमन्यु कुमार पटेल माथि अपशब्द प्रयोग गरि दुर्व्यवहार गरेका थिए। रौतहट पोरहा नगरपालिका वार्ड नम्बर ८ को हरिन्दर राउत कुर्मी को छोरा प्रेरनान्द कुर्मी को नागरिकता बनाउन को लागि नागरिकता फाँट को अंसारी तीन दिन देखि आलटाल गरिरहेका थिए। यो विषयलाइ लिएर पत्रकार पटेल कार्यालयमा पुग्दा अंसारीको टेबल माथि २०/२५ ओत फाइल राखिएको थियो तर उनि फेसबुक चलाएर बसी रहेका थिए। पत्रकारले अंसारीलाई काम गर्न भने पछि अंसारीले पत्रकार पटेल माथि अपशब्द प्रयोग गरेका थिए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
Local Newspaper - Parsa

0 Comments