According to Udayapur district representative Bharat Khadka, District committee member of NCP ,30 years old Januka Maya Tamang of Triyuga Municipality-3 was arrested by the police on November 20 along with 50 years old Himal Singh Rai.
DSP Megh Raj Adhikari of DPO has confirmed that both of them were controlled by the police for the further investigation. They were controlled to avoid possible threat during the election according to the police source.
Police have confiscated four letter pad from Rai and 216 pamphlets with a slogans against the election and other anti-election materials.
इन्सेक उदयपुर जिल्ला प्रतिनिधि भरत खड्काका अनुसार राईसँगै नेकपा उदयपुर जिल्ला कमिटी सदस्य त्रियुगा नपा-३ मोतिगडाकी ३० वर्षीया जानुकामाया तामाङलाई मङ्सिर ५ गते गिरफ्तार गरेको हो ।
दुवैलाई आफ्नै घरबाट अनुसन्धानको लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मेघराज अधिकारीले बताए । उनका अनुसार निर्वाचन बिरोधी गतिबिधिमा संलग्न हुन सक्ने आशंकामा दुबैलाई गिरफ्तार गरीएको हो । दुबैलाई म्याद थप गरी अनुसन्धान सुरू गरिएको जनाइएको छ ।
गिरफ्तार परेका राईको साथबाट प्रहरीले माओवादी मजदुर पार्टी लेखिएको लेटरप्याड चार थान, प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन बहिष्कार गरौँ भनी लेखिएको पम्ल्पेट २ सय १६ थान, नयाँ जनवाद लेखिएको किताब एक थान, माओवादी मजदुर पार्टीको तदर्थ समिति घोषणा पत्र-२०७३ लगायतका सामान जफत गरको डिएसपी अधिकारीले बताए ।