Incident Reports

Nepali Congress candidate and cadres chased out by villagers

2017-11-21

Karnali, Jajarkot, Chhedagad, Ward 12

Nepali congress candidate Raj Bikram Shah for HoR and other state assembly candidates Deepak Jung Shah of Jajarkot constituency number 2 was chased out from the village by the villagers on charge of beating Dalit for playing music on election assembly of left alliance. The voters of Chedgad Municipality-12and 13 chased them out according to locals. The locals said that the candidates and cadres will not be allowed to enter into the village on charge of beating Dalit. Kale Damai of Chedgad Munciplaity-12 was beaten by the cadres of Nepali congress on charge of playing music in left alliance election assembly. बाजा बजाएको आरोपमा दलितमाथि कुटपिट गरेको भन्दै छेडागाड नपा-१२ र १३ का मतदाताले नेपाली काङग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार राजिवविक्रम शाह, प्रदेश सभा सदस्य जाजरकोट २ का उम्मेदवार दिपकजङ्ग शाह तथा उनीहरूको प्रचारप्रसारका लागि खटिएका कार्यकर्ताको टोलीलाई मङ्सिर ५ गते लखटेको स्थानीयबासीले बताएका छन् । वाम गठबन्धनको कार्यक्रममा बाजा बजाएको आरोपमा घरभित्रै गएर कुटपिट गर्ने कार्यकर्ता तथा उनका उम्मेदवारलाई स्थानीयले गाउँबाट कुनै कार्यक्रम गर्न नदिएर नाराबाजी गर्दै लखेटेको स्थानीय वीरेन्द्र रोकायले बताए । दलितमाथि कुटपिट गर्ने काङ्ग्रेस उम्मेदवार र कार्यकर्तालाई गाउँ प्रवेश गर्न नदिने स्थानीयबासीले बताएका छन् । गत कात्तिक ३० गते वाम गठबन्धनको कार्यक्रममा छेडागाड नपा-१२ कले दमाईको टोलीले बाजा बजाएको थियो । उक्त कार्यक्रममा बाजा बजाएको भन्दै काङ्ग्रेसका कार्यकर्ताले मङ्सिर १ गते घरमा गएर कले दमाई, पृथी दमाई र मन्दरी दमाईलाई कुटपिट गरेको पीडित पक्षको आरोप छ । आक्रोशित स्थानीयबासीले काङ्ग्रेसको चुनावी स्थलमा विरोधसमेत गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people 12
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
INSEC

0 Comments