Incident Reports

उम्मेदवारको घरमा कालो झण्डा

2017-11-20

प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेदवारको घरमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मङ्सिर ४ गते कालो झण्डा गाडेका छन् । वाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार दुर्गबहादुर रावत, प्रदेश सभा उम्मेदवार कर्मराज शाही र महेन्द्रबहादुर शाहीको घरमा कालो झण्डा गाडेको पीडित पक्षले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Left Alliance (CPN-MC, UML & others)
Actor 2 - Youth unknown
INSEC

0 Comments

Related Reports