The assistant polling officer Bindeshwar Prasad Yadav was beaten black and blue on his way to Nandeshwari Secondary School polling center of Kotila in Budhi Nanda Municipality-5 on Wednesday.
Yadav was attacked by an unidentified gang at Porakhe Lekh on his way to polling center that is one day away on foot from the district headquarters Martadi, informed police. The victim has multiple injuries to his body including legs, backbone, and lower back and is undergoing treatment at the Martadi-based District Hospital.
Attackers are yet to be identified and the reason behind the attack is also unknown. Police have launched a manhunt to nab those involved in the incident, said DSP Hari Oli.
बाजुराको बुढीनन्दा नगरपालिका ५ कोटिलास्थित नन्देश्वरी माविमा रहेको मतदान केन्द्रमा खटिएका सहायक मतदान अधिकृत विन्देश्वर प्रसाद यादव बुधवार बीच बाटोमै कुटिएका छन् ।
सदरमुकाम मार्तडीबाट एक दिनको पैदल दूरीमा रहेको उक्त मतदान केन्द्रमा जाँदै गर्दा पोरखे लेकमा यादवमाथि कुटपिट भएको प्रहरीले बताएको छ । घाइतेको सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यादवको डाढ, खुट्टा र पिठिउँमा चोट लागेको छ ।
आक्रमणकर्ताको पहिचान भने हुन सकेको छैन । घटनामा संलग्नहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुरा प्रहरी नायब उपरीक्षक हरि ओलीले बताए । कुटपिटको कारण खुलेको छैन ।