Incident Reports

सहायक मतदान अधिकृत कुटिए

2017-11-22

Sudurpashchim, Bajura, Budhinanda, Ward 5

बाजुराको बुढीनन्दा नगरपालिका ५ कोटिलास्थित नन्देश्वरी माविमा रहेको मतदान केन्द्रमा खटिएका सहायक मतदान अधिकृत विन्देश्वर प्रसाद यादव बुधवार बीच बाटोमै कुटिएका छन् । सदरमुकाम मार्तडीबाट एक दिनको पैदल दूरीमा रहेको उक्त मतदान केन्द्रमा जाँदै गर्दा पोरखे लेकमा यादवमाथि कुटपिट भएको प्रहरीले बताएको छ । घाइतेको सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यादवको डाढ, खुट्टा र पिठिउँमा चोट लागेको छ । आक्रमणकर्ताको पहिचान भने हुन सकेको छैन । घटनामा संलग्नहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुरा प्रहरी नायब उपरीक्षक हरि ओलीले बताए । कुटपिटको कारण खुलेको छैन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media , INSEC , Local Newspaper - Kailali

0 Comments

Related Reports