Incident Reports

कांग्रेस प्रचार प्रसार कार्यालय नजिक बम भेटियो

2017-11-23

Gandaki, Nawalparasi West, Devchuli, Ward 2

नवलपरासीको देवचुली नगरपालिका-२ दुम्किौली स्थित नेपाली कांग्रेसको प्रचार प्रचार समितिको कार्यालय अगाडि प्रेसर कुकर बम फेला परेको छ । कार्यालय नजिक प्रेसर कुकर बम भेटिएको र बम कसले राखेको हो भन्नेबारेमा केही नखुलेको ईलाका प्रहरी कार्यालय रजहरका प्रहरी नायव निरीक्षक हरिप्रसाद भुषालले जानकारी दिनुभयो । डिस्पोजल टोली घटनास्थलमा पुगिसकेको समेत उहाँले बताउनु भएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Chitwan

0 Comments

Related Reports