Incident Reports

​पृथ्वीराजमार्गको दुई ठाउँमा सकेट बम भेटियो

2017-11-24

Bagmati, Dhading, Galchi, Ward 6

६ स्थित पृथ्वीराजमार्ग छेउ नमस्ते ग्यास उद्योगलाई लक्षित गरेर राखिएको सकेट बम बैरेनी स्थित सेनाले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो । ग्यास उद्योगलाई लक्षित गरेर राखेको बम कामदारले नचिनेर बाहिर बोकेर लाँदै गर्दा जानकारी पाएपछि छाडेर भागेका थिए । राजमार्ग क्षेत्रमा केही दिनदेखि बम राखिएका कारण सुरक्षा चुनौती थपिएको छ । चुनावको मिति नजिकिएसँगै जिल्लाको विभिन्न स्थानमा सकेट बम राखेर जनजीवन त्रसित पारेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media , Police website

0 Comments

Related Reports