Incident Reports

मन्त्रीको घरमा बम विष्फोट

2017-11-25

Madhes, Sarlahi, Lalbandi, Ward 13

पशुपंक्षी विकास राज्यमन्त्री शम्भुलाल श्रेष्ठको घरमा बम विष्फोट भएको छ । शनिबार बिहान ५ बजे सर्लाहीको लालबन्दी नगरपालिका–१७, रानिगञ्जस्थित मन्त्री श्रेष्ठको घरलाई लक्षित गर्दै प्रेसर कुकर बम विष्फोट गराइएको हो । बम विष्फोटबाट घरको पछाडिपट्टि कम्पाउण्डको पर्खालमा सामान्य क्षति पुगेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक शेख अदालतले जानकारी दिए । पूर्व–पश्चिम राजमार्गसँगै सटेको मन्त्री श्रेष्ठको घर पछाडि एकान्त स्थानमा झोलामा प्रेसर कुकुर बम राखेर विष्फोट गराइएको प्रहरीले अनुमान गरेको छ । मन्त्री श्रेष्ठ नेपाली कांग्रेसबाट प्रतिनिधिसभा क्षेत्र नं। १ काउम्मेदवार हुन् । विष्फोटका बेला मन्त्री श्रेष्ठ घरमै थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports