Incident Reports

एमाले पार्टी कार्यालय नजिकै बम विस्फोट

2017-11-24

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 9

पोखरा लेखनाथ ९ नयाँ बजार स्थित एमाले पार्टी कार्यालय नजिकै प्रेसर कुकर बम विस्फोट भएको छ। बम विस्फोट हुँदा आसपासका घरहरुको सटर कुच्चिएका छन्। कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले घटनाको पुष्टि गर्दै कुनै मानवीय क्षति नभएको जानकारी दिए । जिल्ला प्रहरी कार्यालयका अनुसार सेतो गाडीमा आएको एक समुहले उक्त विस्फोटक पदार्थ भुईंमा राख्नासाथ पड्किएको थियो। घटना कसले र किन गर्‍यो भन्नेबारे कुनै जानकारी आएको छैन् । उनीहरुको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ । साँझ ६:४५ बजेतिर घटेको घटनापछि प्रहरीले सुरक्षा व्यवस्था थप कडाई गरेको छ । पोखराका सबै चोकचोकमा प्रहरीले गस्ती बढाएको छ भने सवारी जाँचलाई तीव्रता दिएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth na
National/Online Media , INSEC

0 Comments

Related Reports