Incident Reports

मतदान केन्द्रमा नेकपाका कार्यकर्ताद्वारा ढुंगामुढा

2017-11-24

Karnali, Kalikot, Palata, Ward 6

कालिकोटको पलाता गाउँपालिका–६ को जाँफे प्राविमा केन्द्रमा चुनावका लागि गएका क्रमचारीमाथि नेपाल कम्युष्टि पार्टीका कार्यक्रताले ढुंगामुढा गरेका छन् । उनीहरुले शुक्रबार राति कर्मचारीलाई लक्षित गरी ढुंगामुढा भएको हो । ढुंगामुढापछि नेपाल प्रहरीले हवाई फायर गरेको र आक्रमणकारी भागेको प्रहरी निरीक्षक निरोज चौलागाईंले बताउनुभयो । नेकपाका कार्यक्रताले पलाता–४ को छलाहाँमा राँके जुलुस समेत निकालेको स्थानीय बासिन्दाले बताएका छन् । सुरक्षा व्यवस्था कडापारिको भए पनि नेकपाका कार्यक्रताले मतदातालाई तर्साइरहेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 10
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
National/Online Media , Other Sources

0 Comments

Related Reports