Incident Reports

जाजरकोट : वडाध्यक्षलाई नेकपाका कार्यकर्ताले अपहरण गरे

2017-11-24

Karnali, Jajarkot, Kuse, Ward 1

DSP Bhawesh Rimal said that Nepal Army and Nepal Police are looking for Nepali जाजरकोटको कुशे गाउँपालिका–१ का वडाध्यक्ष गोपालबहादुर नेपालीलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले अपहरण गरेका छन् । शुक्रबार राति २ बजे गाउँपालिका कार्यालय नजिकैबाट नेकपाका चार/पाँच जना कार्यकर्ताले जबरजस्ती लगेको उहाँका भाइ प्रमोद नेपालीले जानकारी दिनुभयो । नेपाली स्थानीय तहको चुनावमा एमालेबाट कुशे गाउँपालिका–१ को वडा अध्यक्षमा चुनिनुभएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Abduction
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people 7
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth unknown
Total Abducted 1
National/Online Media , INSEC , Local Newspaper - Banke

0 Comments

Related Reports