Incident Reports

Bomb detonated targeting Left Alliance candidate in Myagdi

2017-11-24

Gandaki, Myagdi, Beni, Ward 2

An unidentified group has detonated an IED targeting a vehicle carrying Left Alliance candidate for member of parliament Bhupendra Thapa in Torakhet of Beni municipality-2. According to Thapa the bomb exploded 7 meters ahead of his vehicle. Thapa was heading towards Ratnachaur after attending a meeting at Bhakunde of Beni municipality-2. No human casualty were resulted in the incident. म्याग्दीमा वामगठबन्धनका उम्मेदवारलाई लक्षित गरेर शुक्रबार बम बिस्फोट भएको छ । बेनी नगरपालीका २ भकिम्लिको तोराखेतमा नेकपा एमालेका प्रतिनिधिसभाका उमेद्वार भुपेन्द्रबहादुर थापा चढेको गाडीलाई लक्षित गरेर बम बिस्फोट भएको हो । बेनपा २ भकुण्डेमा कार्यकर्ता भेटघाट गरेर रत्नेचौरतर्फ जाने क्रममा गाडी भन्दा करिब ७ मिटर अगाडीको सडकमा विस्फोट भएको थापाले बताए । दिउँसो पौने १ बजेतिर ठूलो आवाज आउनेगरी बिस्फोट भएपछि उमेद्वारको टोलीले प्रहरीलाई जानकारी गराएका थिए । विस्फोटबाट कुनै क्षत्ती भने भएको छैन । बिस्फोट भएको ठाउँको सडकमा खाडल परेको छ । बिस्फोटको सूचना पाउने वित्तिकै सुरक्षाकर्मीको टोली घटनास्थल पुगेर अनुसन्धानमा जुटेको प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले बताइन् । सोही क्षेत्रमा कात्तिक २८ गते नेपाली काँग्रेसका प्रतिनिधिसभाका उम्मेदवार खम्बिर गर्बुजालाई लक्षित गरेर बिस्फोट भएको थियो । चुनावबिरोधी गतिबिधि गरिरहेको नेत्रबिक्रम चन्द नेतृत्वका नेकपाका कार्यकर्ताले बिस्फोट गराएको सुरक्षा निकायले शंका गरेपनि घटनामा संलग्नको पहिचान हुन सकेको छैन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Left Alliance (CPN-MC, UML & others)
Actor 2 - Youth na
National/Online Media , INSEC , Local Newspaper - Chitwan

0 Comments