Incident Reports

बाह्रबिसे बसपार्कमा सुतली बम विष्फोट

2017-11-24

Bagmati, Sindhupalchok, Barhabise, Ward 7

बाह्रबिसे नगरपालकालिका स्थित बसपार्कमा मङ्सिर ८ गते बिहान ८ः१५ बजे सुतली बम विष्फोट भएको छ । विष्फोटबाट कुनै भौतिक तथा मानवीय क्षति नभएको स्थानीयले जनाएको छ । घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ । बम विष्फोटको घटनापछि बाह्रबिसे-काठमाडौँ चल्ने सवारी साधनहरू ठप्प भएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
Police website , INSEC

0 Comments

Related Reports