Two IEDs were detonated near polling center at Kalika Adharbhut school in Gandika rural municipality-4 on Sunday. No one has taken responsibility of the detonation. Police suspect the detonations were carried out by anti-election elements with the intent of subverting the election. Security forces have urged the voters to confidently participate in polling ensuring them of tight security provisions.
गोरखाको निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत गण्डकी गाउँपालिका वडा नम्बर ४ मा रहेको कालिका आधारभुत विद्यालयको बुथ नजिक बम विस्फोट भएको छ ।
उक्त विद्यालयको बुथ नजिक दुई स्थानमा सुतली बम विस्फोट भएको गोरखा प्रहरीले जनाएको छ ।
विस्फोटको जिम्मा कसैले लिएको छैन । विस्फोटबाट कुनै क्षति भएको छैन ।
निर्वाचन विथोल्ने कुनै संघठन वा पार्टीले निर्वाचन विरोधि गतिविधिस्वरुप मतदातालाई तर्साउनका लागि यस्ता घटना गराएको हुनसक्ने प्रहरीले जनाएको छ ।
तर, निर्वाचनमा सुरक्षा व्यवस्था मजबुद बनाइएको हुँदा ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह सुरक्षा निकायले आग्रह गरेको छ ।